१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नेपालमा बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड

काठमाडौं। बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीले नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ। विश्व बाल क्यान्सर (डब्ल्यू सीसी), रमेश गुप्ता मेमोरियल ट्रस्ट (आरजीएमटी) र टीएसीसीको संयुक्त आयोजनामा काठमाडौंमा गत २९ सेप्टेम्बरमा ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा