अर्थ पथ, Author at Arthapath.com - Page 35 of 6164 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी इन–फ्याबबीच सम्झौता, तीन अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त

काठमाडौं। नेपालको एएसी (अटोक्लेभ्ड एरेटेड कंक्रिट) ब्लक उत्पादन उद्योगमा नयाँ उपलब्धि हासिल भएको छ। नेपालको अग्रणी एएसी ब्लक उत्पादक मेची इन्डस्ट्रिज लिमिटेड र भारतको प्रविधि प्रदायक कम्पनी लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडबीच उत्पादन क्षमता विस्तारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार मेची इन्डस्ट्रिजले आफ्नो एएसी ब्लक उत्पादन क्षमता प्रतिमहिना