१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन उडाउन नपाइने

काठमाडौं। बडादसैंकाे चहलपहल सुरू भएसँगै चंगा उडाउने क्रम बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रमा चंगा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ। विमान उड्ने र अवतरण गर्ने क्षेत्रमा यस्ता वस्तु पुगेमा हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले विशेषगरी चंगाको डोरी, बेलुन