बढ्दो सञ्चालन खर्च र अन्तर्राष्ट्रिय बजारको दबाबपछि इन्टरनेट सेवा प्रदायकहरूले भाेलि असोज १९ गतेदेखि न्यून मूल्यका र कम गतिको ब्रोडब्यान्ड प्याकेज नदिने निर्णय गरेका छन्। काठमाडाैँ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएएन) ले बजारमा उपभोक्ताले पाइरहेका सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेजहरू आगामी