काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ५औँ वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको हो । कम्पनीले सभा काठमाडौंको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान ८:३० देखि गर्ने भएको छ । कम्पनीले सभामा गत