काठमाडौं । विदेशि साझेदारीले मात्र देशको आर्थिक विकास हुने प्रधानमन्त्री शेयरबहादुर देउवाले बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं रजत जयन्ती तथा सेजन अवार्ड वितरण कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । कोरोना महामारी नसकिए पनि नेपालको अर्थतन्त्र सामान्य अवस्थातिर आईरहेको उनले बताए । ‘अब आर्थिक