९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिटिजन्स बैंकद्वारा बाराको विश्रामपुरमा निःशुल्क आँखा परीक्षण शिविर, ८०० जनाले सेवा लिए

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मधेश प्रदेशको बारास्थित विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। ‘स्वस्थ दृष्टि र उज्यालो भविष्य’ भन्ने उद्देश्यका साथ आयोजित शिविरमा करिब ८०० जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रियाको व्यवस्था