काठमाडौं। मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाले दैनिक जनजीवन प्रभावित बनेको छ भने वर्षाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानका विद्यालयसमेत दुई दिनका लागि बन्द गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्रले भारतको विशाखापट्टनम र गोपालपुरको