अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

तिहारलाई सेयर बजारको स्वागत, दोहोरो अंकले बढ्यो

काठमाडौं । तिहारलाई सेयर बजारले स्वागत गरेको छ । आइतबार बजार दोहोरो अंकमा वृद्धि भएका हो । उक्त दिन बजार १६.६७ अंक वृद्धि भएको छ । आज बजार परिसूचक २ हजार ५०.८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २ अर्ब ७९ करोड ११ लाख ८९ लाख