४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन्स बैंकले कमायो ६ महिनामा ३५ करोड ८८ लाख खुद नाफा, ईपीएस कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५.७८ प्रतिशत प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको