अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

आजदेखि बिक्रि खुला हुने भनिएकाे सागर डिष्टिलरीकाे आईपीओ स्थगित

काठमाडाैं । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ स्थगित भएको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको हो।