अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सेनाले सडकका अवरोध हटाउन शुरू गर्यो

काठमाडौं । नेपाली सेनाले सडकका अवरोध हटाउन शुरू गरेको छ । विषम परिस्थितिमा सेनाले विभिन्न स्थानहरूमा सडकका अवरोध हटाउने कार्य तीव्रता दिइरहेको छ । सेनाको टोलीले प्रमुख र ग्रामीण क्षेत्रमा अवरुद्ध मार्गहरू खुला गरिरहेको छ ।