काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बजार चलायमान बनाउन चाँडो लाभांश बाँड्नुपर्ने बताएका छन् । मंगलबार दिउँसो वाणिज्य बैंकका प्रमु्ख कार्यकारी अधिकृतहरुसँग लामो छलफल गर्दै उनले लामो समयदेखि थलिएको अर्थतन्त्रलाई गतिशील बनाउने बेला आएको बताए । यसका लागि केन्द्रिय बैंकले थुप्रै काम गरिरहेको र अब बैंकहरुले पनि