काठमाडौँ । अर्थतन्त्रका लागि आर्थिक वर्ष २०८०/८१ धेरै उत्साहप्रद रहेन । कोभिड–१९ र युक्रेन युद्धका कारण विस्वब्यापी रुपमै देखा परेका समस्याको प्रकोप सहनुपर्दा थिलथिलो बनेको अर्थतन्त्रलाई सुरक्षित अवतरण गराउनमा वितेको साल ‘कामयाव’ रह्यो । आन्तरिक अर्थतन्त्रका सूचकहरु अपेक्षित रूपमा सुधार हुन नसके पनि बाह्य परिदृष्यमा भने उल्लेख्य सुधार देखिएको छ