टाटाको नयाँ एनएआरजीको भर्सन सार्वजनिक « Arthapath.com
२२ कार्तिक २०७८, सोमबार

टाटाको नयाँ एनएआरजीको भर्सन सार्वजनिक



काठमाडौं । टाटा मोटर्सले एनएआरजी ह्याचब्याक कारको नयाँ मोडेल सार्वजनिक गरेको छ । यसमा हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाइएको छ । नयाँ भर्सनमा ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ब्ल्याक ह्वील क्याब राखिएको छ ।

एनआरजीले ग्राउन्ड क्लियरेन्स पनि बढाएर १८१ एमएम पुर्याएको छ । क्यामेरा पनि ब्ल्याक रङको प्रयोग गरिएको छ । १५ इन्च टायर साइज भएको कारको ड्यासबोर्ड पनि परिवर्तन गरेर युजर–फ्रेन्ड्लीे बनाइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्