महिन्द्रा इलेक्ट्रिक ट्रेओ मोडलको मूल्य सार्वजनिक, कुनको कति पर्छ ? « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

महिन्द्रा इलेक्ट्रिक ट्रेओ मोडलको मूल्य सार्वजनिक, कुनको कति पर्छ ?



काठमाडौं । अग्नी ईनर्जीले महिन्द्रा इलेक्ट्रिक मोडलको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ । कम्पनीले महिन्द्रा इलेक्ट्रिक ट्रेओ यारी, ट्रेओ एसएफटी र जोर मोडेलको मूल्य प्रकाशित गरेको हो।

कम्पनीले थ्रीह्वेलर्स इलेक्ट्रिक रिक्सा ट्रेओ यारी मोडेल ५ लाख ९५ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । यो रिक्सा ३.६६ किलोवटा क्षमताको हो ।

यस्तै, कम्पनीले थ्रीह्वेलर्स अटो, ट्रेओ एसएफटी ८ किलोवाट क्षमताका ८ लाख ४० हजार रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरि महिन्द्रा इलेक्ट्रिक ट्रेओ जोर (८ किलोवाट क्षमता) ९ लाख ७० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्