अब राइडर कम्पनीलाई सरकारले कानुनी दायरा ल्याउने « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

अब राइडर कम्पनीलाई सरकारले कानुनी दायरा ल्याउने



काठमाडौं । अब राइडर कम्पनीलाई सरकारले कानुनी दायरा ल्याउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको २०८०÷८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राइडर कम्पनीको लागि ऐन नियम उल्लेख गरेका हुन् ।

निजी क्षेत्रबाट सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायक सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरीने भएको हो ।


प्रतिक्रिया दिनुहोस्