प्राइम बैंकले ८ बर्षका लागि ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्दै « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

प्राइम बैंकले ८ बर्षका लागि ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्दै



काठमाडौं । प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि रेटिङ गराएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ ।

बैंकले ८ बर्ष अवधिका लागि १ हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख ९ सामूहिक लगानी कोष समेतको ० कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ । यसमा १०.५५ ब्याजदर तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्