लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केहि र ट्रेनी जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

इच्छुक योग्यता पुगेका आवेदकले आज कार्यलय समयभित्र यहाँ गएर आवेदन दिन सक्नेछन् । बैंकले हेड अफिसका लागि केही, ब्रान्चका लागि केही र प्रादेशिक शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्