कुमारी बैंकले माग्यो कर्मचारी, +२ पासले पनि आवेदन दिन पाउने « Arthapath.com
२५ पुष २०७८, आईतवार

कुमारी बैंकले माग्यो कर्मचारी, +२ पासले पनि आवेदन दिन पाउने



काठमाडौं । कुमारी बैंकले कर्मचारी मागेको छ । बैंकले एक सुचना जारी गदै जुनियर एसिस्टेन्टको लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
२५ वर्ष नपुगेका नेपाली नागरिकले माघ ९ गते आइतबारसम्म आवेदन दिन सक्ने छन् । आवेदकले न्युनतम कक्षा १२ मा दोस्रो श्रेडी वा २.२५ जिपिय प्राप्त गरेको हुनुपर्दछ ।

बैंकको वेवसाइट www.askmeconsult.com /company/ kumari bank limited मा गएर अनलाई फारम भर्न सक्ने बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

May be an image of text


प्रतिक्रिया दिनुहोस्