बैंकमा रोजगारीको अवसर, कामना सेवा विकास बैंकले माग्यो कर्मचारी « Arthapath.com
२९ पुष २०७८, बिहीबार

बैंकमा रोजगारीको अवसर, कामना सेवा विकास बैंकले माग्यो कर्मचारी



काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकल एक सुचना जारी गदै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । बैंक्ले इन्ड्रष्ट्रियल ट्रेनीका लागि , सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ५ गते बैंकिङ समयभित्र बैंकको वेवसाइट मा https://www.kamanasewabank.com/ गएर आवश्यक कागजात सहित आवेदन पेश गर्न सक्ने सुचनामा उल्लेख गरिएको छ ।

Popup


प्रतिक्रिया दिनुहोस्