इन्फिनिटी लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी (विज्ञापन सहित) « Arthapath.com
२६ माघ २०७८, बुधबार

इन्फिनिटी लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी (विज्ञापन सहित)



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले अधिकृत, वरिष्ठ अधिकृतका लागि केही, सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो ।

मौखिक अन्तवार्ता हुने कम्पनीले जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनपर्नेछ ।

यस्तो छ विज्ञापन:


प्रतिक्रिया दिनुहोस्