कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२७ श्रावण २०७९, शुक्रबार

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजर र चिफ रिस्क अफिसर अन्तर्गत म्यानेजर, सिनीयर म्यानेजर र एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्याका दरले कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता पदहरुको लागि स्नाकोत्तर उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी मागेको हो ।

योग्यता पुगको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २ गते भित्र बैंकको वेवसाइट http://career.kamanasewabank.com/  मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्