मुक्तिनाथ विकास बैंकको “तीजविशेष अफर”, अब बैंक खाता खोल्दा १ लाखसम्मको बीमा « Arthapath.com
८ भाद्र २०७९, बुधबार

मुक्तिनाथ विकास बैंकको “तीजविशेष अफर”, अब बैंक खाता खोल्दा १ लाखसम्मको बीमा



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा“मुक्तिनाथ तीज विशेष अफर”ेयोजना ल्याएकोे छ ।

यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा“मुक्तिनाथ महिला पेवा बचत खाता”
खोल्नु हुने नारीहरुले पाउनुहुनेछ १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षकोलागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) रत्चबलत्रगष्ष्तिथ क्उब को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९महिनाकालागि ) छ । यस योजनामा शर्तहरु लागु हुने भएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नु हुनेछ । यो योजनोले नारीहरुको सम्मानगर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मिसेनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्