सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।
बैंकले ब्रान्च म्यानेजर मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २४ गतेसम्म बैंकको बेभसाइट https://idocs.shangrilabank.com/career/ मार्फत आवेदन दिन सकिनेछ ।
