कामना सेवा र हिबा चीप्लेसबीच छुट सम्बन्धी सम्झौता « Arthapath.com
१३ भाद्र २०७९, सोमबार

कामना सेवा र हिबा चीप्लेसबीच छुट सम्बन्धी सम्झौता



काठमाडौं । कामना सेव ाविकास बैंक र हिबाचीप्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्नभएको छ । यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्णहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाचीप्लेसले प्रदानगर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरुले विशेष लाभलिनेबैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्