गरिमा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

गरिमा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंक एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले सिनियर अफिसर । अफिसर । जुनियर अफिसरमा १ जना र सुपरभाईजर । सिनिएर एसिस्टेन्ट । एसिस्टेन्टमा केही संख्या कर्मचारी मागेको छ । बैंकले उक्त संख्या केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंका लागि मागेको छ । जसका लागि शैक्षिक योग्यता स्तात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुन पर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्