सिन्धु विकास बैंकका शेयरधनीको हात रित्तो « Arthapath.com
८ पुष २०७९, शुक्रबार

सिन्धु विकास बैंकका शेयरधनीको हात रित्तो



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारितका लागि नेपाल राष्ट्र बैकमा पठाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्