मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा « Arthapath.com
५ माघ २०७९, बिहीबार

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मुत्तिनाथ विकास बैक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

उक्त, शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात सकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ५ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय काठमाडौं मनपा २८ काठमाडौं प्लाजा कमलादीमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्