सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गरेको हो ।

कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले ८.५३४ प्रतिशत बोनस र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्