शाइन रेसङ्गा विकास बैंकले माग्यो कर्मचारी « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

शाइन रेसङ्गा विकास बैंकले माग्यो कर्मचारी



काठमाडौं । शाइन रेसङ्गा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

बैंकले क्रेडिट रिस्क हेडमा १ जना, अप्रेसन हेडमा १ जना, रिलेसनसिप म्यानेजरमा र डिजिटल बिजनेस डिपाटमेन्टमा केहि संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन २९ गते भित्र बैंकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्