महालक्ष्मी विकास बैंकले छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

महालक्ष्मी विकास बैंकले छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरर्गत छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग गरेको छ ।

बैंकले सुदुरपश्चिमका बझाङ, दार्चुला, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी उन्मूलनका Action Works Nepal (NGO) द्वारा सञ्चालित “Chhaupadi Menstrual Health Hygiene Management Project” सफल बनाउन सहयोग गर्नेभएको छ

प्रथाप्रति रहेको विश्वास, मान्यता प्रचलन जनचेतना जगाउने त्यस प्रथाबाट प्रत्यक्षरुपमा बालिका तथा महिलाहरुलाई स्वास्थ्य पोषणका सम्बन्धमा उद्देश्यले योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा चार महिना सामाजिक प्याड बनाउने तालिम प्रदान यसप्रकार छाउपडी प्रथाका विरुद्ध कार्यक्रमहरु गरी स्तरमा जनचेतना प्रयासमा सहभागिता स्वरुप NGO लाई आर्थिक सहयोग गरेको हो ।

दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्