प्रतिकित्ता १३० रुपैयाँमा किन्ने होइन त प्राइम बैंकको ९ लाख कित्ता सेयर ? « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

प्रतिकित्ता १३० रुपैयाँमा किन्ने होइन त प्राइम बैंकको ९ लाख कित्ता सेयर ?



काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले आफ्नो केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ लाख कित्ता संस्थापक सेयर चैत २१ गते बिक्री गर्ने लागेको हो ।
उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सो सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक वा अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले आवश्यक कागजात संकलन गरी चैत २९ गतेसम्म बैंकको के्रन्दीय कार्यलय सममार्ग नक्साल काठमाडौमा आवेदना दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्