एक कम्पनीको ७६ लाख ३७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

एक कम्पनीको ७६ लाख ३७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस सेयर बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १३.५० प्रतिशत बोनस बापत ७६ लाख ३७ हजार १ सय ९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्