सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध चयन « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध चयन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध चयन भएका छन् ।

बैंकको १८औं वार्षिक साधारण सभामा संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ६ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको हो ।

सभामा उज्जवल सत्याल, सुशिल काजी बानियाँ, गंगा सागर ढकाल, लिसा शेरचन, सुजन सिद्धि बज्राचार्य, नरेश ढुंङगाना चयन भएका हुन् ।

बैंकको १८औं साधारण सभा लैनचौर ब्याङ्क्वेट, काठमाडौंमा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्