ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल नियुक्त « Arthapath.com
१९ चैत्र २०७९, आईतवार

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल नियुक्त



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीले चैत १७ गते बसेको सञ्चालक समितिको बैठकमा रिक्त रहेको पदमा सुर्य प्रसाद लम्साललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्