मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई अरोगिन हेल्थ केयरमा विशेष छुट « Arthapath.com
८ जेष्ठ २०८०, सोमबार

मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई अरोगिन हेल्थ केयरमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको ग्राहकहरुलाई र काठमाडौंको “अरोगिन हेल्थ केयर” मा विशेष छुट दिने भएको छ ।

सम्झौता पश्चात बैंकले आफ्नो भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित“अरोगिन हेल्थ केयर प्रालि”सँग ४५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।


प्रतिक्रिया दिनुहोस्