यी हुन् बिदाका दिन पनि कृषि विकास बैंकको खुला रहने शाखा ? « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

यी हुन् बिदाका दिन पनि कृषि विकास बैंकको खुला रहने शाखा ?



काठमाडौं । कृषि विकास बैंकले आज सार्वजनिक बिदाको दिन पनि ३५ शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गरी रहेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आज देशभरी सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएपति बैंकले आफ्नो ग्राहकहरुको माग र आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न शाखाबाट सेवा प्रदान गरी रहेको हो ।

बैंकले मुख्य कार्यालयसहित सातै वटै प्रदेशका प्रदेश कार्यालयहरु खुला राखेको छ । त्यसका साथै, कर्पाेरेट बैंकिङ कार्यालय रामशाहपथ लगायत विभिन्न प्रदेशका शाखा कार्यालयहरु मार्फत बैंकिङ्क सेवा प्रदान गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्