साइन रेसुङ्गा बैंकले बैकिङ्क कारोबार गर्दा सचेत हुन आग्रह « Arthapath.com
८ असार २०८०, शुक्रबार

साइन रेसुङ्गा बैंकले बैकिङ्क कारोबार गर्दा सचेत हुन आग्रह



काठमाडौं । साइन रेसुङ्गा बैंक लिमिटेडले बैकिङ्क कारोबार गर्दा सचेत हुन आफ्ना ग्राहकरुलाई अनुरोध गरेको छ ।

अहिले बैंकको नाम लिएर मोबाइलमा आएको ओटिपी वा अन्य खाता सम्बन्धी जानकारी माग्ने गरेको खबर आएको हुदाँ सचेत हुन बैंकले भनेको हो ।

बैंकले फोन वा इमेल मार्फत ग्राहकको पासवर्ड, ओटिपी वा अन्य गोप्य जानकारी नसोध्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्