कृषि विकास बैंकका कार्ड सेवा चार घण्टाका लागि अवरुद्ध हुने « Arthapath.com
७ श्रावण २०८०, आईतवार

कृषि विकास बैंकका कार्ड सेवा चार घण्टाका लागि अवरुद्ध हुने



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कार्ड सेवा अवरुद्ध हुने भएका छन् ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै भिसा डेविट, क्रेडिट र प्रिपेड कार्ड सम्बन्धीत Database Upgradation गर्नु पर्ने भएको हुदाँ सेवा अवरुद्ध हुने जनाएको हो । कम्पनीका उक्त सेयर साउन १० गते राति ११ बजेदेखि ११ गते बिहान ३बजेसम्म अवरुद्ध हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्