सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२६ श्रावण २०८०, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजर र ब्रान्च म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी बैंक तथा वितिय संस्थामा ३ देखि ५ वर्ष कार्यअनुभव भएको उम्मेदवरले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक उम्मेदवरले आवश्यक कागजात संकला गरी भदौ ८ गतेसम्म बैंकको वेबसाइट https://www.shangrilabank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्