सहकारी क्षेत्रमा देखिएको समस्या सुधारका लागि सरकार गर्यो कार्यदल गठन « Arthapath.com
२६ बैशाख २०८०, मंगलवार

सहकारी क्षेत्रमा देखिएको समस्या सुधारका लागि सरकार गर्यो कार्यदल गठन



काठमाडौं । सहकारी क्षेत्रमा देखिएको समस्याको सुधार गर्नका लागि सरकारले कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल २०८० गठन गरेको हो । बैठकले नेपाल व्यापार एकीकृत रणनीति २०८० स्वीकृत गरेको छ । कोहलपुर बितरण केन्द्रका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।


प्रतिक्रिया दिनुहोस्