मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा « Arthapath.com
२३ माघ २०७८, आईतवार

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले यो सुचना जारी गरेको आजको मितीले ३५ दिनभित्र आवश्यक कागजपत्र सहित केन्द्रिय कार्यालय धनुषममा सम्र्पक गर्न सक्नेछन् ।

उक्त समयमा संस्थापक शेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्