चालुपुँजी मार्गदर्शनमा गरिएका संशोधन (पूर्णपाठ) « Arthapath.com
२० पुष २०७९, बुधबार

चालुपुँजी मार्गदर्शनमा गरिएका संशोधन (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको हो ।

राष्ट्र बैंकले भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारसम्म गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनको जनाएको हो । संशोधित व्यवस्था अनुसार एक करोड भन्दा तलको चालु पुँजी कर्जाको हकमा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ । त्यसैगरी २ करोड भन्दा माथिका कर्जाको हकमा मागर्दशन लागु हुने व्यवस्था गरिएको छ ।,


प्रतिक्रिया दिनुहोस्