आइतबार २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो « Arthapath.com
२१ असार २०७७, आईतवार

आइतबार २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो



काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

६ हजार ५४७ जना डिस्चार्ज भएका छन । भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्