काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले क्रसर उद्योगीहरुलाई कुनै पनि सम्बोधन नगरेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा क्रसर खानी तथा बालुवा उद्योग नविकरण सम्वन्धी कुनै पनि सम्बोधन नभएपछि उद्योगीहरु निराश बनेका हुन् । बुधार पत्रकार सम्मेलन गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले