उद्योग /बाणिज्य « Arthapath.com
५ माघ २०८०, शुक्रबार

उद्योग /बाणिज्य

लगानी सम्मेलनको तयारी अघि बढ्यो, सबैलाई समान प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने बताएका छन् । उनले सबै किसिमका लगानी आकर्षित गर्न समान प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा मन्त्री महतले यस्तो बताएका