काठमाडौँ । यति कार्पेटले आफ्नो व्यापार उच्च दोहोरो अङ्कले बढाएको छ । कम्पनीले एकै वर्ष आफ्नो बजार ५२.३० प्रतिशतले वृद्धि गरेको हो । नेपालका स्थापित व्यावसायिक घराना केडिया र रिलायन्स ग्रुपको लगानी रहेको छ । केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुपको ५०/५० प्रतिशत स्वामित्व रहेको कम्पनीले नन–आभेन र टफ्टेड कार्पेट उत्पादन