काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ५९ करोड ८८ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार १० गते गते साँझ ५ः६ बजेसम्म ३७ हजार ६१४ जना आवेदकले ५९ लाख ८८ हजार २५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ २२