७ श्रावण २०८३, बिहिबार

हाईड्रो

अझै साढे २ करोड बढी नोक्सानीमा मध्ये भोटेकोशी, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी अझै साढे २ करोड रुपैयाँ बढी नोक्सानीमा देखिएको छ । कम्पनीले बिहीवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको पुस मसान्तसम्ममा ७७ लाख २ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी २ करोड ६३ लाख ६३